एमाले र नेकपाको केन्द्रिय निर्णयपछि कोशीको सत्ता परिवर्तन पक्का तर मुख्यमन्त्रीको किचलो कायमै
केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिवार शिर्षनेताहरु केपी ओली र प्रचण्डविच भएको नयाँ राजनीतिक सहमतिले कोशी प्रदेशको सत्ता समीकरण परिवर्तन हुन निश्चित भएको छ । तर अहिले कांग्रेसको समर्थनका एमाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउँछन कि एमालेले अर्को मुख्यमन्त्री नियुक्त्त गराउँछन भन्ने कोशीमा चर्चा बढेको...